गृह · शब्दकोश
१. औँलाले च्यापिने खराउको गट्टी।
२. झ्याल, ढोकाहरूमा जडिने गट्टा का आकारको हातो।
३. ढ्याङ्ग्रोको बिँड; मुर्रो।
४. दुधालु भैँसीको एक जात।
५. वीणा, सितार, सारङ्गी आदिमा तार कस्नका लागि ठाउँ ठाउँमा जडिने गट्टा।
उखु पेल्न मेसिनमा ठाडो गरी राखिने तीन ओटा चक्का; दुम्मा।
⟵ फेरि सूचीमा जानुहोस्