गृह · शब्दकोश

हातो

[ना.]

केराको काइँयो।

[ना.]

१. जाँतो घुमाउन समातिने बिँड।

२. यन्त्र आदि चलाउँदा हातले समातिने अवयव।

३. हलाको अनौका टुप्पामा भएको समात्ने कोसो वा बिँड।

⟵ फेरि सूचीमा जानुहोस्