गृह · शब्दकोश
१. नहर वा तारमा रेटेर बजाइने गितारजस्तो सानो नेपाली बाजा; नेपालका गाइने जातिले बजाई हिँड्ने बाजा।
२. पाँच मगण र आठ अक्षरमा यति भएको एक वार्णिक छन्द।
३. सारङ्गमृग।
⟵ फेरि सूचीमा जानुहोस्