सितार

[ना.]

नखी लगाएको वा नलगाएको दाहिने हातका औँलाले तार तानेर देब्रे हातका औँलाले पर्दामा चाली झङ्कार निस्कने गरी स्वर साधन गरिने, सात तार भएको एक तुम्बादार प्रसिद्ध बाजा