चक्का

[ना.]

१. क्यासेट

२. थेप्चो; बाटुलो वा गोलो; चेप्टो वस्तु

३. मोटर, यन्त्र आदिका पाङ्ग्रा वा गोलाकार अवयव; पाङ्ग्रो