खराउ

[ना.]

खुट्टाका औँलाको कापले माथि उठेको सानो काठ च्याप्ने गरी बनाइएको काठका फल्याकको तलुवा मात्र भएको चट्टीजस्तो जुत्ता; पादुका; कठपाउ; खडाउ