गृह · शब्दकोश

मुर्रो

[ना.]

१. ढ्याङ्ग्रो; बिँड; हातो; मुर्रा

२. मास, गहत आदिका झ्याङ उखेल्दा फेद फेद गाँसी बटारेर बनाइएको पाँजो

⟵ फेरि सूचीमा जानुहोस्