गृह · शब्दकोश

उखु

[ना.]

आँख्लादार डाँठ हुने, चपाउँदा गुलियो रस निस्कने र चिनी, सखर आदि बनाइने गेमरा, ढोडे, कोसेर, सिटे आदि नामले प्रसिद्ध बोट; इक्षु।

⟵ फेरि सूचीमा जानुहोस्