गृह · शब्दकोश

गट्टी

[ना.]

१. कलमको पाइपनिर राखिने एक किसिमको ढिम्री।

२. गट्टाको खेलमा प्रयोग गरिने मसिना बाटुला ढुङ्गा वा अरू कुनै साना र डल्ला वस्तु; गट्टा।

३. गुच्चा खेलमा पहिलो पटक हानिने ठाउँमा राखिने ढुङ्गा वा अरू वस्तु।

[वि.]

नराम्री।

⟵ फेरि सूचीमा जानुहोस्