गृह · शब्दकोश

गट्टा

[ना.]

१. कमलको फूल वा गेडा।

२. केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा।

३. गोल वा डल्लो वस्तु।

४. टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द।

५. नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो।

६. नरिवल, बेल आदिको फल।

[वि.]

नराम्रा।

⟵ फेरि सूचीमा जानुहोस्