गृह · शब्दकोश

मिल्नु

[ना.]

१. कुनै दुई वस्तु वा व्यक्ति एकैठाउँ भेला हुनु; एकत्रित हुनु।

२. ग्रहगति अनुकूल हुनु।

३. छ्यासमिस हुनु; गाभिनु; मिसिनु।

४. जोडिनु; गाँसिनु; टाँसिनु।

५. ठिक हुनु।

६. प्राप्त हुनु; पाउनु।

७. बराबर हुनु; समान हुनु।

८. भेट हुनु; भेटिनु।

९. मेल वा मिलाप हुनु; मित्रता हुनु।

१०. सहमत हुनु।

⟵ फेरि सूचीमा जानुहोस्