गृह · शब्दकोश

गाँसिनु

[कक्रि.]

१. आपसमा नङ र मासुझैँ मिल्नु; मेलमिलाप हुनु।

२. दुई अलग वस्तु परस्परमा जोडिनु; जोल्टिनु।

⟵ फेरि सूचीमा जानुहोस्