गृह · शब्दकोश

भेटिनु

[कक्रि.]

१. प्राप्त हुनु; पाउनु; फेला पार्नु

२. भेट हुनु; भेट्नु; मिल्नु

३. भेट गरिनु

⟵ फेरि सूचीमा जानुहोस्