छ्यासमिस

[ना.]

१. मिश्रित भएर; छुट्याउन नसकिने गरी मिलेर।

२. दुई वा दुईभन्दा बढी खालका वस्तुहरूको मिसोट; छुट्याउन नसकिने गरी भएको मिलावट

३. मिश्रण; मिलावट; मिसोट