गृह · शब्दकोश

अनुकूल

[वि.]

१. आफूसँग सहमत हुने।

२. इच्छा; आवश्यकता अनुरूपको; आफूले भनेजस्तो। २ समय; परिस्थिति अनुसारको; उपयुक्त; उपयोगी।

३. फाइदा हुने; हितकारी।

४. मिल्दो; सरेक पर्दो।

५. सुविधाजनक।

⟵ फेरि सूचीमा जानुहोस्