गृह · शब्दकोश

ग्रहगति

[ना.]

१. ग्रह वा ग्रहहरूको चाल वा गति।

२. मानिसको भाग्यलाई प्रभावित गर्ने भनी मानिएका नौ ग्रहको चाल वा गति।

३. शुभ वा अशुभ भाग्य; दिनदशा।

⟵ फेरि सूचीमा जानुहोस्