गृह · शब्दकोश

मिसिनु

[कक्रि.]

१. धेरै थरी वस्तु एकत्र वा छासमिस हुनु; मिसाइमा पर्नु।

२. संयुक्त हुनु; जोरिनु।

३. एकै ठाउँमा पारिनु; मिस्ने काम गरिनु।

⟵ फेरि सूचीमा जानुहोस्