गृह · शब्दकोश

पाउनु

[सक्रि.]

१. कसैले दिएको चिज लिनु।

२. खोजेर वा नखोजीकन कुनै वस्तु भेट्टाउनु; प्राप्त गर्नु।

३. जन्माउनु; पैदा गर्नु; जन्म दिनु।

४. ज्ञानेन्द्रय मार्फत ग्रहण गर्नु।

५. सक्नु; समर्थ हुनु।

६. हराएको वस्तु फेला पर्नु; भेट्टाउनु।

[सक्रि.]

बटार्नु; घुमाउनु; निमोठ्नु।

⟵ फेरि सूचीमा जानुहोस्