गृह · शब्दकोश
माड।
कसैको साधनामा बाधाअवरोध पुर्याउने बाधकतत्त्व।
१. आघात; चोट; प्रहार।
२. कामको भिड वा चटारो (मारामार)।
३. पर्याप्तता; आधिक्य।
४. मार्ने काम; हत्या; वध।
५. हप्की; खप्की।
१. ढुङ्गा, लट्ठी आदि हानाहान गरिने लडाइँ।
२. बौद्ध साधनामा उपस्थित हुने बाधा।
१. कामदेव।
२. बाधा; विघ्न।
३. विष; बिख।
⟵ फेरि सूचीमा जानुहोस्