गृह · शब्दकोश

मारामार

[वि.]

१. आपसमा पिटापिट गर्ने काम; मारपिट।

२. कामकाजको चेपाचेप।

३. मानिसहरूको अटाई नसक्नु घुइँचो; ठुलो भिड।

४. भरिभराउ; भरपूर; पर्याप्त; यथेष्ट।

⟵ फेरि सूचीमा जानुहोस्