गृह · शब्दकोश

चटारो

[ना.]

१. कामको चटारो वा भिँड; असारको पन्ध्र (टु.)।

२. ठुलो हतार; ज्यादै आत्तुरी; हडबडी।

⟵ फेरि सूचीमा जानुहोस्