गृह · शब्दकोश

हप्की

[ना.]

१. कुनै कामकुरो बिगारेमा दिइने गाली; हप्काउने काम; खप्की।

२. रल्लिने, बरालिने आदि गरेमा तह लाउन गरिने कडाइ; ऐँचन।

⟵ फेरि सूचीमा जानुहोस्