गृह · शब्दकोश
१. कुनै कामलाई बिथोल्ने गरी थालनी वा बिचमा नै भएको घटना; अपशकुन।
२. बाधा; अड्चन; अड्काउ; रोकावट।
३. विरोध; शत्रुता।
⟵ फेरि सूचीमा जानुहोस्