हानाहान

[ना.]

१. एकले अर्कालाई हान्ने वा प्रहार गर्ने काम; परस्परको मारपिट

२. हानथाप; प्रतिस्पर्धा; लुछाचुँडी