गृह · शब्दकोश

माड

[ना.]

१. अन्नको पिठो पकाएर बनाइएको कागत आदि टाँसिने लेदो पदार्थ।

२. भात पकाउँदा पाक्ने वेलामा निस्कने बाक्लो सेतो झोल।

३. लेदो पारी बनाइएको खाद्य पदार्थ; खोले।

⟵ फेरि सूचीमा जानुहोस्