गृह · शब्दकोश
१. गुलियो वा पिरो आदि अलि अलि मात्र लागेको (खानेकुरो)।
२. चर्को राप वा ताप नभएको; मिठो वा न्यानो लाग्ने (घाम, आगो आदि)।
३. मधुर; मिठो।
४. मन्द खालको बास्ना भएको (कमल, गुलाफ आदिका फूलको जस्तो)।
५. सुन्दा राम्रो वा मिठो लाग्ने (कुरो)।
६. हलुका खालको; बिस्तारै चल्ने; मत्थर; मन्द (हावा आदि)।
⟵ फेरि सूचीमा जानुहोस्