गुलाफ
[ना.]
१. परिवार नियोजनका निम्ति गर्भनिरोध गर्न स्त्रीले खाने चक्की औषधीलाई दिइएको नाम; पिल्स।
२. फेददेखि टुप्पासम्म डम्फरका जस्ता काँडा हुने, विभिन्न रङका सुगन्धी फूल फुल्ने बोट; त्यसको फूल।