गृह · शब्दकोश

मत्थर

[वि.]

१. निस्तेज; मलिन।

२. वेग वा प्रवाह कम भएको; झोक्का कम भएको; मन्द; सुस्त।

⟵ फेरि सूचीमा जानुहोस्