गृह · शब्दकोश

मिठो

[वि.]

१. गुलियो स्वाद।

२. मनपर्दो स्वाद।

३. स्वादिष्ठ खानेकुरो।

४. मन पर्ने; प्रिय।

५. मह, चिनी आदिको स्वादजस्तो; गुलियो; मधुर।

६. राम्रो लाग्ने; रमाइलो।

७. स्वादिलो; स्वादिष्ठ।

⟵ फेरि सूचीमा जानुहोस्