न्यानो

[वि.]

१. ठिक्कको तातो भएर जाडामा शरीरले अनुभव गर्ने आनन्द

२. जाडाको बेलामा गरम बनाउने (स्थल, कोठा आदि); आरामदायी