गृह · शब्दकोश

कमल

[ना.]

१. झापा जिल्लामा रहेको एक गाउँपालिका।

२. पोखरीमा पात तहरिएर रहने र मूल डाँठमा जातअनुसार रातो, निलो, सेतो, पहेँलो आदि रङको फूल फुल्ने एक वनस्पति वा त्यसको फूल; पद्म; कुमुद; पङ्कज।

३. बिग्रेको दहीमा देखिने हरियोपन।

⟵ फेरि सूचीमा जानुहोस्