गुलियो

[वि.]

१. मिस्री, चिनी, मह आदिको स्वाद

२. त्यस्तो स्वादको; मधुर; मिठो