गृह · शब्दकोश
१. कुनै विशिष्ट गतिविधिको क्षेत्र।
२. खाट वा पिँढीजस्तै बस्ने, आराम गर्ने कुनै ठाउँ (चौतारी, मचान इ.)।
३. रङ्गमञ्च; रङ्गभूमि।
४. सर्वसाधारण जनताका सामु सभा गर्न वा नाटक आदि कार्यक्रम प्रस्तुत गर्न तयार गरिएको उच्च मण्डप वा आसन (स्टेज)।
⟵ फेरि सूचीमा जानुहोस्