गृह · शब्दकोश

रङ्गभूमि

[ना.]

१. पहलमानी खेल्ने ठाउँ; कसरतको अखडा।

२. युद्धक्षेत्र; रणस्थल।

३. रङ्गमञ्च; खेल, नाटक, गीत, नाच आदिको आयोजनास्थल; रङ्गशाला।

⟵ फेरि सूचीमा जानुहोस्