सर्वसाधारण

[वि.]

१. सबै प्रकार वा स्तरका मानिसको जमात; सामान्य जनता

२. सामान्य रूपको; साधारण खालको; मामुली