गृह · शब्दकोश

आराम

[ना.]

१. उपवन; बगैँचा।

२. थकाइ मार्ने काम; विश्राम; विश्रान्ति।

३. सन्चो; सन्चसुबिस्ता; निको; निकानन्द।

४. सुख; चैन।

⟵ फेरि सूचीमा जानुहोस्