मण्डप

[ना.]

१. चारैतिर खुला रहने गरी छाएर बनाएको बस्ने ठाउँ; विश्रामस्थान

२. देवपूजा गर्ने ठाउँ; पूजाघर; मन्दिर

३. बगैँचा; कुञ्ज

४. सप्ताह, व्रतबन्ध, यज्ञ आदि शुभकार्य गर्नका निम्ति चारैतिर बेरेर बनाइएको स्थान