गृह · शब्दकोश

भेट्नु

[सक्रि.]

१. कुराकानी हुनु; भेट हुनु।

२. पर्याप्त हुनु; पुग्नु।

३. खोजेको वा चिताएको व्यक्तिलाई फेला पार्नु।

४. प्राप्त गर्नु; भेट्टाउनु; पाउनु।

५. बराबरीमा आउनु।

६. मुलाकात गर्नु; भेट गर्नु।

७. हराएको वस्तु हात लाग्नु।

[ना.]

फल, फूल, बिरुवा, पात आदिका फेदमा रहने डाँठ; वृन्त।

⟵ फेरि सूचीमा जानुहोस्