गृह · शब्दकोश

पर्याप्त

[वि.]

१. चाहिएजति; प्रशस्त; यथेष्ट; काफी; पुग्दो।

२. पाइएको; प्राप्त।

३. समर्थ।

⟵ फेरि सूचीमा जानुहोस्