गृह · शब्दकोश

भेट्टाउनु

[सक्रि.]

१. अघि गएकालाई पछि जानेले फेला पार्नु; भेट्नु।

२. अरूको बराबरीमा आउनु; समकक्षमा पुग्नु।

३. हराएको कुरो वा वस्तु फेला पार्नु।

४. हातलागी गर्नु; प्राप्त गर्नु; पाउनु।

⟵ फेरि सूचीमा जानुहोस्