गृह · शब्दकोश

भास

[ना.]

संस्कृत भाषासाहित्यका एक महान् नाटककार; ‘स्वप्नवासवदत्ता’ नाटकका रचनाकार।

[ना.]

भाका; लय; स्वर।

[ना.]

१. धाप; दल दल।

२. भासिने खालको फुको वा खुकुलो ठाउँ; गाडिने ठाउँ।

३. सिमसार; सिम।

[ना.]

१. इच्छा।

२. एक जातको सेतो गिद्ध।

३. कालिदासभन्दा पहिलेका संस्कृतका प्रसिद्ध एक नाटककार।

४. प्रकाश; दीप्ति; किरण।

⟵ फेरि सूचीमा जानुहोस्