सिम
[वि.]
१. जग्गाका चार तह (अब्बल, दोयम, सिम, चहार) मध्ये तेस्रो किसिमको जग्गा; राम्रो खेती नहुने जग्गा।
२. पानी कहिल्यै नसुक्ने जमिन; चिसमिरो जग्गा; सिमसार।
३. बाह्रैकाल अलि अलि पानी भइरहने।
[ना.]