गृह · शब्दकोश

खुकुलो

[वि.]

१. नकसिएको; सजिलैसँग फुस्कने; होलो; फस्को।

२. फितलो स्वभाव भएको; पेटमा कुरा नअड्याउने।

⟵ फेरि सूचीमा जानुहोस्