गृह · शब्दकोश

गिद्ध

[वि.]

१. मरेका प्राणीहरूको मासु खाने, धेरै टाढाको सिनो पनि देख्ने, प्रायः गर्मी प्रदेशमा बस्ने मांसाहारी ठुलो पक्षी।

२. मासुको सार्है लोभी।

⟵ फेरि सूचीमा जानुहोस्