गृह · शब्दकोश

भाका

[ना.]

१. कुनै काम पूरा गर्न तोकिएको अवधि वा बोलकबोलको समय; म्याद।

२. पढाइ वा गवाइको लय; स्वर।

३. प्रतिज्ञा; बाचा।

⟵ फेरि सूचीमा जानुहोस्