गृह · शब्दकोश

किरण

[ना.]

सूर्य, चन्द्र, बत्ती आदिबाट निस्किने चम्किलो मिहिन रेखा; प्रकाशबाट चारैतिर फिँजिने उज्यालो रूप; ज्योति; रश्मि; प्रभा; तेज।

⟵ फेरि सूचीमा जानुहोस्