गृह · शब्दकोश

धाप

[ना.]

१. कसैलाई स्याबासी, धन्यवाद आदि दिँदा पिठ्युँमा हानिने स्नेहपूर्ण हल्का लबटो।

२. खोपी आदि खेलमा नियमित रूपले हालिने फड्को।

३. पशुहरूलाई शान्त गर्नका निम्ति पिठिउँमा दिइने चपेटाको हल्का प्रहार।

[ना.]

पानी जमेर वा धेरै हिलो भएर गाडिने र भासिने ठाउँ; दल दल।

⟵ फेरि सूचीमा जानुहोस्