गृह · शब्दकोश

भङ्ग

[ना.]

१. कुनै पनि विषय वा वस्तु बिग्रने, टुट्ने वा नष्ट हुने काम।

२. गाँजा; भाङ।

३. जल वा ध्वनिको तरङ्ग; लहर।

४. पूरा नभएको वा नपुगेको स्थिति (निश्चय, प्रतिज्ञा, आशा आदि)।

५. विनाश; विध्वंस।

६. सभा, सङ्गठन, संस्था आदि बिचमा नै फुट्ने वा विघटन हुने काम।

⟵ फेरि सूचीमा जानुहोस्