गृह · शब्दकोश

विनाश

[ना.]

१. ठुलो बरबादी; सत्यानाश; स्वाहा; विध्वंस।

२. नदेखिने काम; लोप।

३. बिगार; भताभुङ्ग; तहसनहस।

⟵ फेरि सूचीमा जानुहोस्