गृह · शब्दकोश

भाङ

[ना.]

१. त्यसैका पात, दाना सबै माडेर पिँधेर बनाइएको मादकवस्तु वा पेयपदार्थ; घोट्टा; भाँग।

२. सिलामका जस्तै मसिना दाना फल्ने, ती दाना खाँदा मात लाग्ने, गाँजाका जातको एक बोट; भाँग।

[ना.]

ठुलो नोक्सानी।

⟵ फेरि सूचीमा जानुहोस्